गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।माओवादी

सम्बन्धित सामग्री

चुनावमा बागी उठेकाहरुले आत्मालोचना गरे एमालेले माफी दिने

काठमाडौं,१ भदौ । नेकपा एमालेले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुले आत्मालोचना गरे माफी दिने भएको छ । गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले चुनावमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई आत्मालोचनासहित माफीको मौका दिने निर्णय गरेको हो । सचिवालयले गरेको निर्णयबारे पार्टीपंक्तिलाई जानकारी गराउन आज अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा बागी […]

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै  निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रद

बागी उम्मेदवारलाई कांग्रेसले दियो असोज ३१ सम्मको अन्तिम मौका

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेकाहरूलाई असोज ३१ गतेसम्मको अन्तिम मौका दिएको छ । विधान अनुसार स्वतः निष्कासनमा परेका विद्रोही उम्मेदवारले आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता असोज ३१ भित्र गरेमा कारबाही फुकुवा गरिने जनाएको छ । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चार दिनको थप मौका दिएका […]

उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले माफी दिने

मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरूलाई नेपाली कांग्रेसले कारबाहीबाट बच्ने पुनः एक मौका दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उ

बागीलाई उम्मेदवारी निस्क्रिय गर्न कांग्रेसले दियो आज अन्तिम मौका

नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ ।

बागीलाई उम्मेदवारी निस्क्रिय गर्न कांग्रेसले दियो आज अन्तिम मौका

नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ ।

काँग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज आन्तिम मौका

नेपाली काँग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला काँग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने आज अन्तिम मौका

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ। पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकालाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता […]