कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने आज अन्तिम मौका

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ। पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकालाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता […]

सम्बन्धित सामग्री

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि

सत्ता गठबन्धनले बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने

काठमाडाैँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्तारुढ गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो । बैठकपछि […]

बुर्लाकोटीको उम्मेदवारी निस्क्रिय भएसँगै पौडेललाई सहज

काठमाडौँ – सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध चितवन क्षेत्र नम्बर एकमा बागी उभिएका काङ्ग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वले सम्मानजनक भूमिका दिने बताएसँगै बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफ्नो स्वतन्त्र उम्मेदवारी निस्क्रिय भएको […]

राष्ट्रपतिको कदमविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित […]

आज मध्यरातदेखि निस्क्रिय हुँदै प्रतिनिधिसभा

काठमाडौं : २०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजे सकिँदै छ। मन्त्रिपरिषद्ले कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन्। शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म

काँग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज आन्तिम मौका

नेपाली काँग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला काँग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्

ढुङ्गेअड्डामा भेटिएको शंकास्पद बस्तु नक्कली बम, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डाको मुख्य सडकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । प्रवक्ता मैनालीले तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएपछि बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए …

कलंकीमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निस्क्रिय

काठमाडौंको कलंकी नजिकै ढुंगेअड्डामा तार जोडेर खतरा लेखिएको प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । कालिका पेट्रोल पम्प नजिक सडकमा आज बिहान भेटिएको दुई वटा बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

अबको केही दिन मनसुन निस्क्रिय रहने

काठमाण्डाै - अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्...