पश्चिमासँग लड्न भन्दै चीनले लागू गर्‍यो नयाँ विदेश नीति

१९ असार, काठमाडौं । चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको  एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो । चीनका उच्च तहका कुटनीतिज्ञ वाङ यीले नयाँ विदेश नीतिबारे भनेका छन्, ‘यो विदेश नीति पार्टीको नेतृत्व र समितिलाई विदेश मामिलामा सुदृढ बनाउने […]

सम्बन्धित सामग्री

शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा

साङ्घाई– यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन आइपुगेका हुन् ।   इजराइल र हमासबीच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेशमन्त्रीको आपतकालीन बैठक गर्न प्रेरित गरेको थियो […]

सामरिक प्रतिस्पर्धामा संलग्न नहुने कांग्रेसको विदेश नीति

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सङ्कल्पपत्र सार्वजनिक गर्नुभयो । सङ्कल्पपत्रअनुसार कांग्रेसले राष्ट्रिय सहमतिका आधारमा विदेश नीति निर्माण गर्न विभिन्न सिद्धान्त र नीति अनुसरण गर्ने धारणा सार्वजनिक गरेको …

कांग्रेसको विदेश नीति : सामरिक प्रतिस्पर्धामा संलग्न नहुने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त संकल्पपत्र सार्वजनिक गरे । संकल्पपत्रअनुसार कांग्रेसले राष्ट्रिय सहमतिका आधारमा विदेश नीति निर्माण गर्न विभिन्न सिद्धान्त र नीति अनुसरण गर्ने धारणा सार्वजनिक […]

कांग्रेसकाे विदेश नीति : ओली सरकारको आलोचना, एमसिसी रुपान्तरणकारी योजना

कांग्रेसको शनिबार जारी घोषणापत्रमा नेपालको अन्तराष्ट्रिय सम्बन्ध, विदेश नीति र सुरक्षा नीतिसँग सम्बन्धित करिब १५ सय शब्दका विश्लेषण र प्रतिबद्धता छन्। कांग्रेसले छिमेकी भारतसँगको सीमा बिबाद समाधानका लागि प्रयास गर्ने बचनबद्धता...

नेपालको विदेश नीति : असंलग्न कि संलग्न

असंलग्न विदेश नीति होइन प्रतिरक्षात्मक रणनीतिले मात्र बदलिंदो विश्वमा नेपालको ओजिलो र गौरवपूर्ण भूमिकालाई सुनिश्चित गर्नेछ।

सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन् । ‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को […]

मुलुकको साझा विदेश नीति बनाउन जुटौंः प्रदीप गिरी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले दलहरू मिलेर साझा विदेश नीति बनाउन आवश्यक रहेको बताएका छन्। सरकार र नेतापिच्छेका विदेशी सम्बन्ध मुलुकका लागि हानिकारक भएकाले अन्य देशहरूलाई हेर्ने मुलुकको साझा दृष्टिकोण बनाउन आवश्यक गिरीले रहेको बताए। नेपाल विदेशी सहयोग बिना पनि आत्मनिर्भर बन्न सक्ने उनको जिकिर थियो। सन्धीसम्झौता पारित गर्ने–नगर्ने भन्ने अन्तर्विरोधमा नअल्झी साझा विदेश नीति निर्माणमा जुट्नुपर्ने उनले बताए।

नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् ।  नक्सा र विदेश नीति

नेपालको ‘चुच्चे नक्सा’  र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्रसंघ’ पुस्तक विमोचन

काठमाडौं (अस) । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्रसंघ’ शीर्षकको पुस्तक विमोचन भएको छ । होटल येलो प्यागोडामा पुस्तक सार्वजनिकीकरण कार्यक्रम आयोजना यूएन एसोसिएसन अफ नेपालले वैशाख ९ गते गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्वविदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वान्जस्ता प्रख्यात व्यक्तिले लेखेका २५ विचार समावेश छन् । पुस्तक विमोचन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष एसोसिएट प्राध्यापक डम्बरवीर थापाले गरेका थिए । कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा. मोहनप्रसाद लोहनीले पुस्तक प्रकाशनमा सघाएकामा सम्पादकीय टोलीका तर्फबाट योगदानकर्तालाई धन्यवाद दिए । संयुक्त राष्ट्रसंघको ७५ औं स्थापना दिवस र नेपालले संस्थाको सदस्यता लिएको ६५ औं वर्ष अवसर पारेर पुस्तक सार्वजनिक गर्नु गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले एसोसिएसनलाई धन्यवाद ज्ञापन गरे ।