सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन् । ‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को […]

सम्बन्धित सामग्री

विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् । शनिबार काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालले छिमेकी र अरू मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताएका हुन् । नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण...