जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।