‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिलाई बेच्न रोक

२० पुस, काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् । बिक्री वितरण […]

सम्बन्धित सामग्री

नेपालीले पाउँदैनन् भारतमा सिमकार्ड

९ मंसिर, नयाँ दिल्ली । संसारका जुनसुकै मुलुकमा जाँदा पनि विमानस्थलमा वा प्रवेश विन्दुसँगसँगै विदेशी नागरिकहरुले सम्बन्धित देशका टेलिकम कम्पनीको सिमकार्ड किन्न पाउने व्यवस्था गरिएको हुन्छ । किनभने त्यो देशमा रहँदा सम्पर्कका लागि सिमकार्ड अति नै महत्वपूर्ण हुन्छ । तर नेपाल र भारतले एकअर्का देशका नागरिकलाई भोटिङको अधिकारबाहेक समान व्यवहार गर्ने गरे पनि नेपालीले […]

कल तथा एसएमएस बाइपास अपराध : ठूलो परिमाणमा सिमकार्ड बेच्ने आठजना पक्राउ

नियम मिचेर एकै व्यक्तिलाई सयौँ सिमकार्ड बिक्री गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्ता सिमकार्ड कल/एसएमएस बाइपासलगायत अपराधमा प्रयोग भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिक्री गर्नेलाई पक्राउ गरेको...

टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमले रुकुम पश्चिममा निःशुल्क सिमकार्ड वितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारमा निःशुल्क सिमकार्ड वितरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निःशुल्क रूपमा सात सयवटा सिमकार्ड वितरण गरेको छ । उपभोक्तालाई सञ्चारको पहुँचमा जोडदै सर्वसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर निःशुल्क सिमकार्ड वितरण गरिएको […]

सिमकार्ड हराएमा/बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री […]

तपाईंले चलाउने सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस्

काठमाडौँ । मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु […]

अब एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन्

सिमकार्ड वितरणमा कडाई

जथाभावी मोबाइल सिम बिक्रीको क्रम बढेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गर्न थालेको छ ।मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि […]

वास्तविक विवरणको आधारमा सिमकार्ड दिन निर्देशन

नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो । साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प

सिमकार्ड बिक्रीवितरणमा कडाइ

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड  बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ। प्राधिकरणले बिहीवार सूचना जारी गरी निर्देशन दिएको हो।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र  बिक्री वितरण भनेको हो।‘मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले

सिमकार्ड बिक्रीवितरणमा कडाइ

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड  बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो  निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र  बिक्री वितरण भनेको हो ।“मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले