जथाभावी मोबाइल सिम बिक्रीको क्रम बढेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गर्न थालेको छ ।मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि […]