आन्तरिक राजस्व कार्यालय नेपालगन्जले लक्ष्य भेटाउन सकेन

पश्चिमको व्यापारिक क्षेत्र भएका कारण बढी कर संकलन गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको १० महिनासम्म पनि लक्ष्य भेटाउन सकेको छैन । विश्वमा देखिएको आर्थिक मन्दीका साथै गत वर्षभन्दा कार्यालयले महत्वाकाँक्षी रूपमा असुली गर्ने करको लक्ष्य निर्धारण गर्दा लक्ष्य भेटाउन नसकेको हो । कार्यालयका कर अधिकृत यज्ञराज ढकालका अनुसार वैशाखसम्म ६ अर्ब […]

सम्बन्धित सामग्री

लक्ष्य अनुरुप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व...

कलङ्की चोकको आन्तरिक राजस्व कार्यालय कालीमाटी सारियो

काठमाडौँ । काठमाडौँको कलङ्की चोकमा रहेको आन्तरिक राजस्व कार्यालय अब कालीमाटीमा सरेको छ । यससँगै सो कार्यालयबाट सेवा लिइरहेका करदाताले कालीमाटीस्थित ट्रेड टावर प्रालिको तेस्रो तलामा अवस्थित कार्यालयबाट सेवा लिन पाउने भएका छन् । आन्तरिक राजस्व विभागका अनुसार यो कार्यालयले काठमाडौँ महानगरपालिका वडा नम्बर १३ र १४, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकालाई हेर्ने गरेको छ […]

कलंकी चोकको आन्तरिक राजस्व कार्यालय कालिमाटी सारियो

२ भदौ, काठमाडौं । काठमाडौंको कलंकी चोकमा रहेको आन्तरिक राजस्व कार्यालय अब कालिमाटीमा सरेको छ । यससँगै सो कार्यालयबाट सेवा लिइरहेका करदाताले कालिमाटीस्थित ट्रेड टावर प्रालिको तेस्रो तलामा अवस्थित कार्यालयबाट सेवा लिन पाउने भएका छन् । आन्तरिक राजस्व विभागका अनुसार यो कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर १३ र १४, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकालाई हेर्ने […]

सेवालाई छिटो र प्रभावकारी बनाउँदै आन्तरिक राजस्व कार्यालय कलंकी

काठमाडौँ २ भदौ । सरकारी सेवा प्रदान गर्ने कार्यालयहरु निकै लापरवाह र सेवाग्राही मैत्री नभएको विभिन्न गुनासोहरु विगतमा हामीले सुन्दै आएका छौँ । सोही भनाइलाई मध्यनजर गरि आन्तरिक राजस्व कार्यालय कलंकीले आफ्नो गुणस्तर सुधार गर्दै छिटो र प्रभावकारी सेवा प्रदान गरिरहेको छ । राजस्व कार्यालयका कम्प्यूटर अफिसर महेश गौतमले कार्यालयमा आउने गरेका सम्पूर्ण सेवाग्राहीलाई छिटो […]

आन्तरिक राजस्व कार्यालय कालिमाटीमा सर्याे, सेवाग्राहीलाई सजिलाे

काठमाडाैं । काठमाडौं महानगरपालिका १४ कलंकीबाट विगत ११ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय, कालिमााटीको कार्यालय भवन कालिमाटीमा सरेको छ । बुधबारका आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यले कार्यालय परिसरमा रहेको ताम्रपत्र अनावरण गरी भवनबाट सेवा शुभारम्भ उद्घाटन गरे । सो अवरमा शाक्यले कार्यालयहरुलाई आधुनिक, सुविधायुक्त र सेवाग्राहीमैत्री भौतिक पूर्वाधार विकासमा ध्यान […] The post आन्तरिक राजस्व कार्यालय कालिमाटीमा सर्याे, सेवाग्राहीलाई सजिलाे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदाशिन रहँदा बर्षेनी राजस्व छली आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न...

विराटनगरका उद्योगी–व्यवसायी र मजदुरद्वारा आन्तरिक राजस्व कार्यालय घेराउ

विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरि

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए

आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध मुद्दा दायर

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए अनुसार आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको छ।ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको बताइएको छ।आयोगका प्रवक्त