आर्थिक विधेयकका केही मुद्दा सच्याउन माग गर्दै आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन

मोरङ – मोरङ उद्योगी व्यवसायीले आर्थिक विधेयक ०७९÷०८० का केही मुद्दा सच्चाउन माग गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन गरेका छन्। शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा कार्यालयमा १ घण्टा विरोध प्रदर्शनी गरेको हो। आर्थिक विधेयकमा मुख्यतः जिआई वायर्स, वनस्पति घ्यु, सेनेटेरी प्याड उत्पादन […]

सम्बन्धित सामग्री

लक्ष्य अनुरुप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व...

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले लक्ष्य भेटाउन सकेन

पश्चिमको व्यापारिक क्षेत्र भएका कारण बढी कर संकलन गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको १० महिनासम्म पनि लक्ष्य भेटाउन सकेको छैन । विश्वमा देखिएको आर्थिक मन्दीका साथै गत वर्षभन्दा कार्यालयले महत्वाकाँक्षी रूपमा असुली गर्ने करको लक्ष्य निर्धारण गर्दा लक्ष्य भेटाउन नसकेको हो । कार्यालयका कर अधिकृत यज्ञराज ढकालका अनुसार वैशाखसम्म ६ अर्ब […]

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदाशिन रहँदा बर्षेनी राजस्व छली आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न...

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजस्व संकलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२

विराटनगरका उद्योगी–व्यवसायी र मजदुरद्वारा आन्तरिक राजस्व कार्यालय घेराउ

विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरि

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए

मकवानपुर– राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि

आन्तरिक राजस्व कार्यालय मकवानपुरले राजस्व संकलनमा प्रगति हासिल गरेको छ ।कोरोना महामारीका बीच पनि राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि गरेको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुरको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति हासिल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय मकवानपुरक