आइतबारदेखि धनुषाको मालपोत र नापी कार्यालयका सेवा बन्द

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ

सम्बन्धित सामग्री

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

धुलिखेल, १९ साउन । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका […]

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले […]

निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय सञ्चालनमा

सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरुले मालपोत र नापी कार्यालय सदरमुक

कोहलपुरमा खुले मालपोत र नापी कार्यालयः न कर्मचारी दरबन्दी न त भौतिक पूर्वाधार

नेपालगञ्ज – बाँकेको कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ। दुई कार्यालयको आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गरिन्। कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो। नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन […]

नराकोटमा मालपोत र नापी कार्यालय राखिने

काठमाडौँ,२ असार । जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो । ती तीा गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो । नराकोटमा मालपोत […]

जुम्ला सिँजाको नराकोटमा मालपोत र नापी कार्यालय राखिने

खलङ्गा । जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो । ती गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो । नराकोटमा मालपोत कार्यालय स्थापना […]

सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत

सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ । सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको  हो । भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो । जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले

धनुषाको मालपोत र नापी कार्यालयको सेवा बन्द

जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक

जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधामः कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गर्न लागिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको मालपोत कार्यालय जनकपुरका प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए। कारोनाबाट मानिसहरु प्रभावित भइरहेको र जिल्लामा पनि…

मकवानपुरमा मालपोत र नापी  कार्यालय पनि बन्द

मकवानपुर : मकवानपुरमा आज बिहीबारबाट मालपोत र नापी कार्यालय बन्द हुने भएका छन्।कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार यी कार्यालय बन्द हुने भएका हुन्।सेवाग्राहीको भिड हुने कार्यालयमा संक्रमण हुने जोखिमबाट सुरक्षित रहनका लागि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयमा सेवाग्राहीको भिड नहोस् भन्नका लागि बन्द गरिए पनि आन्तरिक कार्यहरू भने हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी