कोहलपुरमा खुले मालपोत र नापी कार्यालयः न कर्मचारी दरबन्दी न त भौतिक पूर्वाधार

नेपालगञ्ज – बाँकेको कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ। दुई कार्यालयको आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गरिन्। कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो। नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन […]

सम्बन्धित सामग्री

चार कर्मचारीका भरमा मन्त्रालय

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्रिएपछि बनेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कर्मचारी नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । कर्मचारी दरबन्दी नभएको मन्त्रालयमा ४ कर्मचारी मात्रै कार्यरत छन् ।