जुम्लामा शिक्षकमाथि हातपात

जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्।

सम्बन्धित सामग्री

बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष

यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन्।

बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष

यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन्।

३ जना वडाध्यक्षसहित कांग्रेस नेताहरूविरुद्ध उपाध्यक्ष बुढाले दिइन् उजुरी

गाउँपालिकामा आन्दोलन गरिरहेका जनप्रतिनिधि र कांग्रेसका नेताहरूले आफूमाथि हातपात भएको भन्दै जुम्ला तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएकी छन् । उनले आफूमाथि हातपात गरेको आरोपमा ३ जना वडाध्यक्षसहित ६ जना कांग्रेसका स्थानीय नेताविरुद्ध उजुरी दिएकी हुन् ।