चुनावी माहोल बनाउन महरा दाङमा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् । आफ्नो चुनावी क्षेत्र अवलोकन गर्न गत साउन १९ गते महरा दाङ आएका हुन् । दाङ आएपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् । ‘अहिले महरा सर आफ्ना मतदातालाई भेटेर छलफल गर्ने सुख दुःख साटासाट गर्नेगरी रहनुभएको छ । बिरामी परेका मतदाता र मृतकका परिवारला

सम्बन्धित सामग्री

जसको प्रभावले फेरिदैँछ चुनावी माहोल

काठमाडौँ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको दिन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । यसपटक कांग्रेस र माओवादीले गठबन्धन गर्दा देशैभर साझा उम्मेदवारको लर्को छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका कारण पनि यतिबेला प्रतिपक्षमा सीमित बनेको नेकपा एमाले निकै कमजोर अवस्थामा छ । यसपटकको चुनावी माहोल स्वतन्त्र उम्मेदवारले […]

इलाममा तात्याे चुनावी माहोल

इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै गर्दा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ । यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेदवारहरू गत बिहिबारदेखि चुनावकाे प्रचारप्रसार खुला भएसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान […]

स्याङजामा चुनावी माहोल तातिदै

स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका छन् । ठूला राजनितिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुकाे चुनौती थपिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङजामा राजनीतिक […]

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।...

खोटाङमा तात्यो चुनावी माहोल : कुन दलबाट को सिफारिस?

खोटाङ : आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ।…

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।  काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि समग्र गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन्। काँग्रेसको नेतृत्वमा भएका उपलब्धिहरूको आ-आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उनले कार्यकर्ताहरूलाई आग्रह […]

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई कांग्रेस नेता सिंहको निर्देशन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक...

चुनावी माहोल बिगार्ने गरी भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले चुनावी माहोल बिगार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरको छ।  साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरि निर्वाचन आचारसंहिताविपरीत अडियो,भिडियो सम्प्रेषण नगर्न आग्रह गरेको हो।‘सामाजिक सञ्जालहरूमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक,दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो,भिडियो,लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरि इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरिन्छ,’सूचनामा

नुवाकोटको सूर्यगढीमा तातियो चुनावी माहोल, को–को छन् दाबेदार ?

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । करिब १७ हजार जनसंख्या भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसको छ । तर, एमाले र माओवादी पनि यसपटक आफू विजयी हुने दाबी सहित मैदानमा छन् । त्रिपक्षीय

विस्तारै चुनावी माहोल बन्छ : रिजाल

काठमाडौं। नेकपा एमालेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले देशमा विस्तारै चुनावी माहोल बन्ने बताएका छन्। रिजाल भन्छन्, ‘चुनाव आजको दिनको उत्तम र लोकप्रिय विकल्प होइन्। केही दिन अदालतको चक्कर चल्छ, चुनाव भए फाइदा हुने हिसाब निकालेर पर्खेको कांग्रेस विस्तारै ‘कुल’ हुन्छ। अक्सिजन आपूर्ति बढिरहेको छ, खोप भित्रिन्छ। महामारीका बेला अस्वाभाविक लागे पनि द्रूत गतिमा काम गर्दा विस्तारै चुनावी माहौल बन्छ।’