जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले आज शुक्रबार बिहान ट्वीटर मार्फत नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्षले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको हो । रिमालले प्रधानमन्त्रीले पदमै बसेर चुनाव लड्न […]

सम्बन्धित सामग्री

संसद्मा आजपनि सत्तापक्ष र प्रतिपक्षको भाँडभैलो

काठमाडौं,२९ साउन । प्रतिनिधि सभामा आजपनि भाँडभैलो मच्चिएको छ । संसदको बैठक सुरुहुनासाथ सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि बोलेका शर्माले आफुलाई वर्तमामन सरकारले आतंककारीको झल्को दिएर गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका थिए । शर्माले नैतिकताको आधारमा तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए । सांसद […]

प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै

राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो? भन्दै आपत्ति जनाएका हुन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए। अध्यक्ष ओलीले आगामी […]

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने […] The post निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने आचारसंहिताप्रति मेयर शाक्यको आपत्ति

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा उम्मेदरवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताप्रति आपत्ति जनाएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रधानमन्त्रीले पदमै रहेर निर्वाचन लड्दा...

निर्वाचन आचारसंहिताप्रति गाउँपालिका महासंघको आपत्ति

स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगको ‘आचारसंहिता’प्रति गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ । १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा ‘उम्मेदवारी अघि राजीनामा दिनुपर्ने’ व्यवस्था कायम गरिएपछि महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विरोध जनाएका हुन् ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले न्युज कारखानासँग भने, ‘स्थानीय तहले नागरिकलाई १ मिनेट पनि सेवा प्रवाहबाट बञ्चित

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेको आपत्ति

काठमाण्डाै - वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ । यो आचारसंहितामा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री...