‘उमेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने’ निर्वाचन आचारसंहिताप्रति आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले स्थानीय तह चुनावमा उमेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता अनुसार उमेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्नेछ । आयोगले निर्माण गरेको यो प्रावधानप्रति एमाले नेताहरुले आपत्ति जनाएका हुन् ।  “प्रधानमन्त्रीले...

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता संविधानसँग बाझियो

काठमाडौं । नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् । १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका उपमेयरसमेत रहेकी ढुंगानाले आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवारी दिन सक्छन् । तर, […] The post निर्वाचन आचारसंहिता संविधानसँग बाझियो appeared first on राजधानी राष्ट्रिय दैनिक.