मधेश प्रदेशमा बेथिति : चार मन्त्रालयको बैठक भत्ता २ करोडभन्दा बढी

आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र उद्योग, पर्यटन तथा वन मन्त्रालयले २ करोड ९ लाख ५६ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित सामग्री

दलाल, तस्करी र भ्रष्टहरूले खोक्रो बनाएको मेरो देश

अहिले नेपालको राजनीतिमा देखिएका चरम अराजनीतिक गतिविधि, बेथिति, अराजकता, पदलोलुपता र भ्रष्टचरित्रका घुम्टोहरु खुल्ने हुन कि जस्तो संकेत देखिन थालेको छ।तर, सस्तो लोकप्रियता अथवा विभिन्न प्रपञ्च गरी काममा अवरोध आउने पो हो कि भन्ने आशंका पनि उत्तिकै छ। जे होस अधिकार प्राप्त जिम्मेवार निकायको इच्छाशक्ति नै पहिलो कुरा हो।अहिले गृह मन्त्रालयको काम जुन रफ्तारमा अघि बढिरहेको सुनिन्छ यो इतिहासकै प्रशंसायोग्य छ। यो सुरुवात राम्रो छ। निरन्तरता र पूर्णता हेर्न बाँकी छ। आम नागरिक आजित हुँदै गएको आजको तीतो यथा

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैनः मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौं विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए। ‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ,’ उनले भने, […]

सहरी विकासमा बेथिति : एउटै महाशाखामा दुई प्रमुख

सहरी विकासमा मन्त्री नै पिच्छे राजनीतिक हस्तक्षेप हुँदा बेथिति झाँगिँदै गएको छ । मन्त्रालयको सहरी विकास महाशाखामा तीन महिनादेखि एउटै पदमा दुई जना प्रमुख छन् । मन्त्रालयका सहसचिव रामचन्द्र दंगाललाई महाशाखा प्रमुखमा मंसिर आन्तिम साता सरुवा गरिएको थियो । उनी दैनिक हाजिर गर्छन् तर मन्त्रालयले कामको जिम्मेवारी दिएको छैन । उनको हातमा महाशाखा प्रमुखको जिम्मेवारी दिएको पत्र पनि छ, बस्ने कोठा र कुर्सी उपलब्ध छैन ।

सम्पादकीय: पूर्वाधारमन्त्री हिँड्नुपर्ने बाटो

जति धेरै बजेट, त्यति धेरै बेथिति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । उप–प्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मेवारी पाएलगत्तै सेवाग्राही र पूर्वाधार विकासमा उनले दिएका टिप्पणी तथा क्रियाकलाप तत्काल केही सुधार गरिहालौं भन्ने प्रकृतिका छन्, जुन सकारात्मक छन् । तर त्यसका लागि उप–प्रधानमन्त्री श्रेष्ठ भाषण र अनुगमनको ‘स्टन्ट’ भन्दा पनि समन्वय र विधिका साथ परिणाम दिने गरी हिँड्न आवश्यक देखिन्छ ।

बेथिति रोक्न स्थायी सरकार असफल

काठमाडौं, साउन २८ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयभित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिँदा पनि कसैले रोक्न सकेन। अझ त्यसका प्रमाण लोप गरिँदा समेत कसैले जिम्मेवारी लिनुपरेन। मन्त्रालयको नेतृत्व राजनीतिक व्यक्तिका रूपमा मन्त्रीले गरे पनि स्थायी प्रशासन भने सचिवको नेतृत्व सञ्चालन हुन्छ। तर अर्थका सचिवले त्यो घटनाको तथ्य प्रमाण छानबिन समितिलाई निर्भीक […]

बेथिति रोक्न स्थायी सरकार असफल

काठमाडौं । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयभित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिँदा पनि कसैले रोक्न सकेन । अझ त्यसका प्रमाण लोप गरिँदा समेत कसैले जिम्मेवारी लिनुपरेन । मन्त्रालयको नेतृत्व राजनीतिक व्यक्तिका रूपमा मन्त्रीले गरेपनि स्थायीन प्रशासन भने सचिवको नेतृत्व सञ्चालन हुन्छ । तर अर्थका सचिवले त्यो घटनाको तथ्य प्रमाण छानबिन समितिलाई निर्भीक […]

विकास प्राधिकरणमा ‘डन’ कर्मचारीको दवदवा, २१ वर्षदेखि दरबन्दी बिनै काजमाथि काज !

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका बेथिति कति कति । करार भर्तिकेन्द्र बनाउनेदेखि आफ्नै कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर काजका निजामतीबाट कामकाज गराउनेसम्मका ‘गैर जिम्मेवार’ कार्यमा चुर्लुम्मै डुबेको प्राधिकरणको अर्को बेथिति भेटिएको छ । जसले प्राधिकरणसँगै शहरी विकास मन्त्रालयको साँठगाँठ मात्रै नाङ्गिँदैन, कसरी कानुन लत्त्याउँदै राज्य संयन्त्रमा मनपरी भइरहेको छ भन्ने कुरा समेत उदाङ्गो हुन्छ । प्राधिकरण […]

सडक पेटीमा टुक्रुक्क सरकारी गाडी !

काठमाडौँ । देशको प्रमुख प्रशासकीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको केन्द्र सिंहदरवारमा कतिपय यस्ता बेथिति पनि देखिन्छन्, जुन ……लाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखानसँग ठ्याक्कै मेल खान्छन् । वन तथा वातावरण मन्त्रालयको प्राङ्गणमा पार्किङ गरिएको यो सरकारी गाडी हेर्नुहोस् त ? एक दिन र एक पटक मात्रै होइन, प्रायः जसो यही टुक्रुक्कै यसरी सडक पेटीमा […]

सिंहदरबारको बेथिति: कर्मचारी टाप ! सेवाग्राही क्वाँ–क्वाँ (भिडियो)

समय: बुधबार बिहान साढे ११ बजे । स्थान: नेपालको सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको भुइँतलामा अवस्थित सोधपुछ कक्ष अगाडिको प्रतीक्षालयमा केही कर्मचारी बसिरहेका थिए । उनीहरू काठमाडौँ बाहिरका जिल्लाबाट मन्त्रालयमा काम लिएर आएका थिए । त्यही समूहमा थिए– धनुषाबाट आएका चन्द्रेश्वर यादव ।धनुषाको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएको बताउने उनले दुई दिनसम्म मन्त्रा

स्वास्थ्य  मन्त्रालयको बेथिति

संसद् विघटन र पुनर्बहालीको राजनीतिक तथा कानुनी संघर्षले अस्थिर बनाएको राजनीति संग्लिन थाले पनि समग्र प्रशासनमा भने त्यसको प्रभाव अझै बाँकी नै छन् । वैशाख महिनायता चलेको मन्त्रीहरू आउने र...