सिंहदरबारको बेथिति: कर्मचारी टाप ! सेवाग्राही क्वाँ–क्वाँ (भिडियो)

 समय: बुधबार बिहान साढे ११ बजे । स्थान: नेपालको सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको भुइँतलामा अवस्थित सोधपुछ कक्ष अगाडिको प्रतीक्षालयमा केही कर्मचारी बसिरहेका थिए । उनीहरू काठमाडौँ बाहिरका जिल्लाबाट मन्त्रालयमा काम लिएर आएका थिए । त्यही समूहमा थिए– धनुषाबाट आएका चन्द्रेश्वर यादव ।धनुषाको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएको बताउने उनले दुई दिनसम्म मन्त्रा

सम्बन्धित सामग्री

संखुवासभामा कर्मचारी सञ्चय कोषको घुम्ती शिविर, ७७६ सेवाग्राही लाभान्वित

कर्मचारी सञ्चय कोषले पहिलोपटक आयोजना गरेको घुम्ती शिविरबाट संखुवासभाका ७७६ सेवाग्राही लाभान्वित भएका छन्। कर्मचारी सञ्चय कोष सेवा केन्द्र धनकुटाको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा शुरु भएको घुम्ती शिविर आइतबार समापन...

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राही मर्कामा

सिमकोट– नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।  लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय […]

कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन बन्द, मर्कामा नागरिक

सर्केगाडस्थित इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरु कार्यालय आएर त्यसै फर्कन बाध्य छन्। इलाका प्रशासन कार्यालय बन्द...

खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही

बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।...

डिभिजन वन कार्यालयमा कर्मचारी अभावले सेवाग्राही मारमा

बाजुरा– डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् ।  सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदै आएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरबन्दी भए पनि वन रक्षकले […]

यातायात वीरगञ्जका कर्मचारीको मनोमानी, सेवाग्राही मर्कामा

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय वीरगञ्जका कर्मचारी समयमै कार्यालयमा नपुग्ने गरेका कारण सेवाग्राही मर्कामा पर्ने गरेका छन्। कार्यालयको सवारी चालक अनुमति पत्र शाखाका कर्मचारी मनोमानी तरिकाले कार्यालयमा आउने गरेकाले सेवाग्राही मर्कामा पर्दै आएका छन्। बुधबार बिहान साढे १० बजेसम्म पनि सवारी चालक अनुमति पत्र शाखाका निम्ति प्रमुख, इन्जिनियर, शाखा अधिकृतहरू कार्यालयमा पुगेका थिएनन्। १० बजे […]

कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा

रौतहट । भु तथा जलाधार ब्यबस्थापन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी लामो समय देखी नआउदा सेवाग्राही प्रभावित भएका छन् । सो कार्यालयका जिम्मेबार तहका कर्मचारी नै कार्यालयमा आउन छाडेपछि रौतहट लगायत ४ वटा जिल्लाका सेवाग्राही प्रभाबित भएका हुन् । सो कार्यालयका भु संरक्षण अधिकृत जिउत राउत अहिर आफै निमित्त कार्यालय प्रमुख बनेर आफै छुटी लिएर बसेका छन् […] The post कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको […]

माल अड्डाका ती झ्याल जसले सेवाग्राही चिन्दैनन्!

एउटा झ्याल। केन्द्रीकृत, सामन्ती सत्ताको झ्याल। जसले सेवाग्राही चिन्दैन। सेवाग्राहीको करबाट आफ्नो जीवननिर्वाह गर्ने त्यही झ्यालभित्रको कर्मचारी। चिन्छ त केवल विचौलिया। निरिह नागरिक आफ्नो व्यक्तिगत सम्पती किनबेच गर्दा करसँगै घुस बुझाउन बाध्य छ। यस्तो सेवाका लागि पनि रून्चे हाँसोमा महान युद्व जितेको आभाष छ उसमा। अनि भन्छ। के गर्नू, हाम्रो सुशासन नै यही हो।