सूर्य नेपालको ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।...

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहयोग

काठमाडौँ – स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ (युएस डलर २५,०००) सहयोग प्रदान गरेको छ। किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ। परियोजना ७ वटै प्रदेशका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका […]

स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग

काठमाडौँ – स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको छ । टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराएको थियो । […]

पत्रकार नेपालका परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

काठमाडौं : पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख  हस्तान्तरण गरेको  छ।  स्व नेपालको ४५औँ  पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो।कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो। यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले  हस्तान्तरण गरे। सो सभालाई नेकपा एमालेका नेता अरुण

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल […]

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फूटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउन्ड’ रोजेपछि फूटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।  युवा तथा खेलकुद मन्त्रालयमा शुक्रवार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरियो ।  प्रदेश खेलकुद पर...

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।  कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे । यसै

पाकिस्तानले दियो नेपाललाई चार करोड ४३ लाख सहयोग

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ लाख वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग …

नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकबाट सात अर्ब बराबरको सहयोग गर्ने

काठमाडौं : नेपालको उच्च शिक्षा सुदृढ पार्नका लागि विश्व बैंकले ६० मिलियन डलर (हालको विनिमय दर अनुसार सात अर्ब १ करोड ९४ लाख ८७ हजार)  बराबरको सहयोग गर्ने भएको छ। शुक्रवार बसेको बैंकको कार्यकारी निर्देशकहरुको बोडको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर बढाउन तथा अनलाईन शिकाई तथा शैक्षिक संस्थामा शिक्षाबाट वञ्चित…