मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छिन् ।  आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले योजनाअनुरूप काम सम्पन्न ...

सम्बन्धित सामग्री

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छिन् ।  आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले योजनाअनुरूप काम सम्पन्न ...

सार्वजनिक सुनुवाइमा गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।  भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।  कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम्...

मिटरब्याजीमाथि गृहको निगरानी

मिटरब्याजीविरुद्धका उजुरी दर्ता तथा छानबिन प्रक्रियालाई तीव्रता दिई त्यसको प्रगति प्रतिवेदन हरेक साता बुझाउन गृह मन्त्रलायले देशैभरिका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई निर्देशन दिएको छ । शुक्रबार एक परिपत्र गरी गृहले पीडितहरूको...

सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन

काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले सचिवलाई सरकारी इमेल प्रयोग गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा बुधवार बसेको सचिव बैठकमा मुख्यसचिव वैरागीले सो निर्देशन दिएका हुन् । मुख्यसचिव वैरागीको अध्यक्षतामा सञ्चालित बैठकले वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न महत्त्वपूर्ण निर्णयसहित विगतका निर्णयहरू कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता […]

मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन

काठमाडौं, साउन १४। मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् । वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी […]

सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन

काठमाडौ । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् । वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए […]

२०६ निकायले अझै बुझाएनन् रोजगार कार्यक्रमको खर्च विवरण

अनुदान रोकेको मन्त्रालयको पुनः निर्देशनप्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमईपी) अन्र्तगत रोजगारीका कार्यक्रम सञ्चालन गर्न अनुदान लिएका २०६ स्थानीय तहलाई कार्यप्रगति पेश गर्न संघीय मन्त्रालयले निर्देशन दिइएको छ ।पिएईपी अन्र्तगत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न अनुदान दिएका मध्ये २०६ स्थानीय तहले अझै प्रगति प्रतिवेदन नबुझाएपछि तत्काल पठाउन तेस्रो पटक निर्देशन दिएको हो । गत […]

तीन दिनभित्र बिमा दावी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

अर्थ मन्त्रालयले कोरोना बिमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो ।मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बिमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको र दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा […]

निजगढ विमानस्थलको प्रगति प्रतिवेदन दिन निर्देशन

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति प्रतिवेदन १० दिनभित्र पेश गर्न उच्चस्तरीय समितिले निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा आयोजित निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको पाँचौ बैठकले विमानस्थल निर्माणको प्रगति प्रतिवेदन १० दिनभित्र समितिसमक्ष पेश गर्न निर्देशन दिएको हो ।