तीन दिनभित्र बिमा दावी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

अर्थ मन्त्रालयले कोरोना बिमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो ।मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बिमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको र दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा […]

सम्बन्धित सामग्री

कोरोना बिमाको भुक्तानी एक साताभित्रै दिन निर्देशन

बिमा समितिले एक साताभित्र कोरोना बिमाको बाँकी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना बिमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा बैठक बसेको थियो । बैठकमा मन्त्री पौडेलले छिटो दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले पनि कम्पनीहरूलाई तत्काल निर्देशन जारी गरेको हो […]