विमानस्थल पुग्ने सडकको बेहाल :: Pahilopost.com

बागलुङ : बन्द भएको २६ वर्षपछि विमानस्थल संचालनमा आएको बलेवा विमानस्थल पुग्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ।  सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्ने गरेको छ। वर्षा नलाग्दैको छिटफुट झरीले सडक हिलाम्मे भएको छ र स्तरीय सडक नहुँदा विमानस्थलसम्मको आवातजावत कष्टपूर्ण बनेको छ।  चालिस मिनेटको बलेवा-काठमाडौँ

सम्बन्धित सामग्री

१५ वर्षदेखि बेहाल घुर्मी–कटारी सडक : ४६ किमी पार गर्न ५ घण्टा !

काठमाडौं : जताततै खाल्डाखुल्डी, कतै माटो र निर्माण सामग्री थुपारिएको, धुलोको कुइरो मण्डल। यो बेहाल दृश्य हो–मिर्चैया–कटारी–घुर्मी सडकखण्डको। सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने यो सडक अहिले मात्रै यो बेहाल अवस्थामा पुगेको भने होइन। १५ वर्ष भयो यो सडक जीर्ण बनेको।यो सडकको लम्बाइ जम्मा ४६ किलोमिटर मात्र छ तर यति दुरी पार गर्न अहिले सवारीसाधनलाई ५ घण्टासम्म लाग्ने गरेको छ। कटारीका रमन दनुवारका अनुसार यात्रुवाहक सवारीसाधन यो सडकखण्ड पार गर्न ३ घण्टा समय लाग्छ भने सामाग्

चीन जोड्ने गल्छी–रसुवागढी सडकको बेहाल

चीन जोड्ने गल्छी–त्रिशूली–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको निर्माण दयनीय अवस्थाबाट अघि बढिरहेको छ। भारतले नाकाबन्दी लगाएपछि सरकारले चीनसँग सडकमार्गबाट जोड्न २०७२-७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर सडक अघि बढाएको थ...

वामी–भुवाचिदी सडकको दुर्दशा : तीन पटक म्याद थप्दा पनि भएन कालोपत्रे

वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये रिडि–रुद्रवेणी–वामीटक्सार सडकको विशेषता हो। जिल्लाको सबैभन्दा व्यस्त र पुरानो सडक बेहाल हुँदै गएपछि स्थानीयबासी निर्माण व्यवासायी, स्थानीय तह र नेताहरुप्रति आक्रोशित बन्न थालेका छन्। रिडि–रुद्रवेणी–वामीटक्सार सडक...

ग्रामीण सडकको बेहाल: अघिअघि डोजर पछाडि गाडी

बर्खामा सधै डोजरअघि लगाएर जिप चल्ने गरेका छन्। पानी पर्दा हिलाम्ये सडकमा गाडी चलाउन सकस हुने गरेको छ। बर्खामा पहिरो पन्छएर गाडी गुडाउनुपर्ने बाध्यता छ।...

भौतिक मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज

२० पुस, काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य  खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, […]

चार लेन सडकको बेहाल, यात्रुलाई सास्ती

कर्णाली प्रदेशभर एउटामात्र चार लेन सडक छ । प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाविट–बाङ्गेसिमल खण्डको उक्त सडक पनि समयमा मर्मत सम्भार नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ ।करिब १० किलोमिटरमा रहेको चार लेन सडकको ठाउँठाउँमा पिच उप्किएर बनेका खाल्डा र निर्माणाधीन पुलहरू समयमा सम्पन्न नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको हो । सडकका कारण सडकमा दैनिक सयौंको संख्यामा […]

मुस्ताङ जाने बाटोको यो बेहाल

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दुरावस्था । बेनी–जोमसोम सडकको दुरावस्थाका कारण मुस्ताङमा रहेको धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ जाने पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।  तस्वीर : रासस

प्रसुति गृहबाहिर सडकको बेहाल

४ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसुति गृह आसपासका सडक भने न सवारी चल्न लायकको छ, न मान्छे हिँड्न सक्ने खालको नै । नर्भिक हस्पिटल समेत रहेको यही सडकमा सानो झरी पर्नासाथ हिलोको साम्राज्य खडा हुन्छ । त्यसैले यो […]

मुम्बईमा वर्षा भएपछि सडकको बेहाल (भिडियो)

भारतमा मनसून प्रवेश गरेको छ । अपेक्षा गरेभन्दा दुई दिनअगावै मुम्बईमा पानी परेपछि सडकहरूमा पानी भरिएको छ ।  पानीले गर्दा चेम्बूर एक्सप्रेस हाइवेमा सवारीसाधनको भारी जाम लागेको छ ।  अत्यधिक वर्षाका कारण लोकल ट्रेन सेवामा असर परेको छ । ठाणेदेखि मुम्बईसम्मको लोकल सेवा ठप्प भएको छ ।    सायन क्षेत्रका सडकहरूमा पानी भरिएको छ । Apple car: This may be another sign of the company working on it https://t.co/2Q07ExU9hu via @gadgetsnow— The Times Of India (@timesofindia) June 9, 2021