प्रचण्डमाथि बालेन्द्रको टिप्पणी ‘सडक बेहाल बनाउनेको घरमा बसेर कुन नैतिकताको कुरा गर्नुहुन्छ ?’

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नैतिकताको प्रश्न उठाउनुभएको छ ।प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले जिम्मा लिएको बालाजुबाट नुवाकोटसम्मको सडक बेहाल अवस्थामा रहेको छ । आज बालेन्द्र शाहले बेहाल सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै भन्नुभएको छ, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै ...

सम्बन्धित सामग्री

बुहारी – पोइल जान पाम् : छोरो ठोक्छ ताल, सासू भइन् बेहाल

साउन सुरु भएदेखि हरेक शनिबार छोराबुहारीलाई तिज लागेको छ । कहिले यसकोमा, कहिले उसकोमा गर्दै यसपालि छोराबुहारीकै घरमा दर खाने र नाच्ने पालो आयो । बिहानैदेखि घरमा चहलपहल छ । थरिथरीका खानेकुरा पाक्दैछन् । गाउँबाट ओखती गर्न आएकी आमा माथि छतमा बसेर रमिता हेरिरहेकी छन् ।  ‘हाम्रो पालामा त एकदिन पो तिज आउँथ्...