प्रसुति गृहबाहिर सडकको बेहाल

४ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसुति गृह आसपासका सडक भने न सवारी चल्न लायकको छ, न मान्छे हिँड्न सक्ने खालको नै । नर्भिक हस्पिटल समेत रहेको यही सडकमा सानो झरी पर्नासाथ हिलोको साम्राज्य खडा हुन्छ । त्यसैले यो […]