मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका हुन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट […]

सम्बन्धित सामग्री

नेपाल–इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी

काठमाडौं– नेपाल- इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त पदमा राजवंशीलाई चयन गरेको हो। उनी लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुन्।   यसैगरी नेपाल- इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ।कार्यसमिति सदस्य किशोर […]

बैंकर शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बरको नयाँ कार्यसमिति

काठमाडौँ – नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ […]

बैंकर शेरचनको अध्यक्षतामा नेपाल-रसिया चेम्बरको नयाँ कार्यसमिति चयन

काठमाडौँ– नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा […]

बैंकर शेरचनको अध्यक्षतामा नेपाल-रसिया चेम्बरको नयाँ कार्यसमिति

नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् ।महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यलाई नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रूपमा रहेको चेम्बरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् । […]

सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष शाक्य चेम्बर कार्यसमितिमा मनोनीत

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । चेम्बरको ८ औं बैठकले शाक्यलाई वस्तुगत संघको तर्फबाट चेम्बर सदस्यमा मनोनीत गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए । चेम्बरले कार्य समिति सदस्य मनोनीत गरेकोमा शाक्यले खुशी व्यक्त गरे । आफ्नो तर्फबाट चेम्बरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जना

दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।दमक चेम्बरको उपाध्यक्षमा अजय […]

लिमा अधिकारी बनिन् महिला चेम्बरको महासचिव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरको महासचिव पदमा लिमा अधिकारी आचार्य मनोनीत भएकी छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा लिमाको मनोनयन भएको जानकारी गराएका हुन्। नेपाल चेम्बर अफ कमर्समा करिब चार वर्ष महिला चेम्बरकाे साधारण सदस्य रहेकी लिमा महिला चेम्बरकाे कार्यसमिति सदस्य हुँदै नेपाल चाइना चेम्बरकाे सचिव अनि त्यसपछि नेपाल […]

विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा

त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।