ओलीले शिलान्यास गरेका २२१ सडकमा कामै सुरु भएन

२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमबीच बालुवाटारमा स्विच थिचेर प्रादेशिक एवं सडक निर्माण सुधार कार्यक्रमको शिलान्यास गरे । कार्यक्रम सुरुवात गर्दै ओलीले भनेका थिए, ‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी पूर्वाधार विकास गर्नेछौं ।’ तर पछि उनले भने जसरी पूर्वाधार विकास त भएन नै, शिलान्यास गरिएका कुनै पनि पालिकामा कालोपत्रे सडक पनि बनेनन् । तयारीबिनै शिलान्यास गर्दा काममा प्रगति नदेखिएको हो । स्रोत अभावमा यी सडकको काम अघि बढ्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

शिलान्यास भएको तीन वर्ष बित्दा पनि सुरु भएन मन्दिर निर्माण कार्य

लहान नगरपालिका –१३ गणेशपुरमा शिव मन्दिर निर्माणका लागि शिलान्यस गरेको तीन वर्ष पूरा हुन लाग्यो, तर अझैपनि मन्दिर निर्माण कार्य सुरु हुन सकेको छैन ।

अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।

दुई पटक शिलान्यास भयो, काम सुरु भएन

सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठक्का संझौता पनि भयो। संझौता...

शिलान्यासको १ वर्षपछि पनि सुरु भएन अस्पताल निर्माण

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर १५ गते प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पतालसहित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेका थिए । तर हालसम्म एउटा पनि अस्पतालको निर्माणले तीव्रता पाएको छैन ।

शिलान्यासको १ वर्षपछि पनि सुरु भएन अस्पताल निर्माण

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर १५ गते प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पतालसहित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेका थिए । तर हालसम्म एउटा पनि अस्पतालको निर्माणले तीव्रता पाएको छैन ।

शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन

पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।

सुरु भएन अस्पताल निर्माण : दुई वर्षअघि शिलान्यास

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनीघाट स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि भवन निर्माणले गति लिन सकेको छैन। शिलान्यास भएको दुई वर्षमा न अस्पताल निर्माणको कार्य सुरु भयो न त शिलान्यास गरेको ठाउँको पहिचान नै।

शिलान्यास गरेको १६ महिना बित्दा पनि सुरु भएन काम

अर्घाखाँची, कात्तिक १३ – अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती  विमानस्थलको शिलान्यास भएको १६ महिना  बितिसकेको छ । तर अहिल...

शिलान्यास भएको १५ महिनामा पनि सुरु भएन काम

अर्घाखाँची, असोज २५ – अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती  विमानस्थलको शिलान्यास भएको १५ महिना  बितिसक्दा समेत निर्माणको...