शिलान्यासको १ वर्षपछि पनि सुरु भएन अस्पताल निर्माण

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर १५ गते प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पतालसहित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेका थिए । तर हालसम्म एउटा पनि अस्पतालको निर्माणले तीव्रता पाएको छैन ।

सम्बन्धित सामग्री

शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन

पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।

सुरु भएन अस्पताल निर्माण : दुई वर्षअघि शिलान्यास

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनीघाट स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि भवन निर्माणले गति लिन सकेको छैन। शिलान्यास भएको दुई वर्षमा न अस्पताल निर्माणको कार्य सुरु भयो न त शिलान्यास गरेको ठाउँको पहिचान नै।