अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।

सम्बन्धित सामग्री

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । सातदोबाटो र …

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन। सारांश...

निर्माण सम्पन्न हुने समयमा पनि काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा पुल निर्माण सम्पन्न गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माण कार्य नै सुरु गरिएको छैन । भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ साउन २९ गते नेपाल मेगा–सिस्ने–जेभी नेपालगन्जसँग चार करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता मितिअनुसार २०८० माघभित्र पुल निर्माण गरी पूर्वाधार विकास […]

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

२० निर्वाचन क्षेत्रमा सुरु भएन रणनीतिक सडक निर्माण

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम घोषणा भएको १९ महिना बितिसक्दासमेत त्यसअन्तर्गतका २० आयोजनाको निर्माण कार्य सुरु भएको छैन । सडक विभागले यी आयोजनाको निर्माण कार्य अझै सुरु नभएको पुष्टि गरेको छ ।  तथ्यांकअनुसार...

तीन वर्षसम्म पनि सुरु भएन दिसा व्यवस्थापन कार्य

दाङ-लमही नगरपालिकामा निर्माण गरिने भनेको दिसाजन्य फोहोर व्यवस्थापन काम सम्पन्न भएर कार्यान्वय भइसक्नु पर्ने हो तर हालसम्म पनि सुरु हुन सकेको छैन ।तीन वर्षअघि योजनाका बारेमा सम्झौता भएको थियो तर तीन वर्ष बितिसक्दा समेत काम सुरु हुन नसकेको हो । यस प्रकारको परियोजना लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच १० पुस २०७५ मा सम्झौता भएको […]

२०४२ सालमा सुरु भएको आयोजनाको काम बल्ल अघि बढ्यो

जाजरकोटको पूर्वी क्षेत्रमा दुई ठूला आयोजना निर्माण सुरु गरियो । तर काम सुरु भएन । ती आयोजनामध्ये बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो । त्यस्तै २०४३ सालमा सुरु भएर अलपत्र परेको भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । …

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

काठमाडौँ – झण्डै तीन वर्षपहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुन सकेको छैन। संघीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो। आकाशे पुल निर्माणका लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। […]

अझै सुरु भएन फिल्म  ‘सत्यम्’ को छायाँकन

अभिनेता राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरी लगायतको मुख्य भूमिका रहने फिल्म हो ‘सत्यम्’ । फिल्म निर्माण घोषणा भएको करिब एकवर्ष बढी समय भएको छ । तर अहिलेसम्म पनि छायाँकन सुरु हुन सकेको छैन ।अब भने फिल्मको छायाङ्कन सुरु हुने भएको छ । अर्काे साता एक कार्यक्रम गर्दै फिल्मको छायाँकन मिति र टिम सार्वजनिक गर्ने निर्देशक शंकर कार्कीले बताए ।‘आन्तरिक तयारी र विभिन्न कारणले हामी फिल्मको छायाङ्कनका निर्धारित समयभन्दा धेरै ढिलो भएका छौ’ निर्देशक कार्कीले भने, ‘बल्ल तयारी सकिएक

किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

नायक राजेश हमालले ४ बर्षपछि चलचित्र ‘सत्यम्’बाट कमब्याक गर्ने तयारी गरेका छन् । यो चलचित्रमा राजेश एक्सन अवतारमा देखिदैछन् । हमाललाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको प्रि प्रोडक्सनको काम सकिएको निर्माणपक्षले बताएको छ । तर, गतबर्षबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो चलचित्रको छायांकन अझै सुरु हुन सकेको छैन । चलचित्रका निर्देशक शंकर कार्की […]