प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव

सम्राट खनालधनुषा : प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।प्रदेश सभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन्‌।प्रदेशको नामाकरणका लागि जसपाका तर्फबाट प्रदेश सभा सदस्

सम्बन्धित सामग्री

प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्न प्रस्ताव

काठमाडौँ । प्रदेश २ नेपाली काँग्रेसका सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै यादवले यस्तो प्रस्ताव राखेका हुन् । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौँ (बैठक स्थगन) र नामकरणबारे […]

प्रदेश २ को नामाकरण : दलहरू ‘मधेस प्रदेश’मा सहमति नजिक

प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नति

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा […]

प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

जनकपुरधाम : प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयमा दुई/दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। नामाकरणका लागि जसपाका प्रदेशसभा सदस्य…

प्रदेश २ को नाम मधेस राख्‍न जसपा र माओवादीले दर्ता गराए बेग्लाबेग्लै प्रस्ताव

५ वैशाख, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेपछि आइतबार दुई वटा …

प्रदेश २ : प्रदेश र राजधानीको नामको प्रस्ताव दर्ता गराउन सूचना जारी

प्रदेश नम्बर २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।प्रदेशसभा सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ । नामाकरण र राजधान

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान

३ वैशाख, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ । प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण …

प्रदेश २ को नाम र राजधानीबारे छलफल नै भएन - Naya Patrika

मधेसको नामाकरणबारे दलहरूका आ–आफ्नै अडान प्रदेश सरकार गठन भएको झन्डै दुई महिना भइसक्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी अझै भएको छैन । नाम र स्थायी राजधानी प्रस्ताव...पूरा पढ्नुहोस् »