प्रदेश २ को नामाकरण : दलहरू ‘मधेस प्रदेश’मा सहमति नजिक

प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नति

सम्बन्धित सामग्री

कहिले हुन्छ प्रदेश १ को नामाकरण?

मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्।  उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

प्रदेश २ को नामाकरण : 'मधेस प्रदेश' प्रस्तावमा मतदान शुरु

जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदान शुरु भएको हो। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'मा मतदान शुरु भएको छ। शैलेन्द्र…

प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्न प्रस्ताव

काठमाडौँ । प्रदेश २ नेपाली काँग्रेसका सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै यादवले यस्तो प्रस्ताव राखेका हुन् । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौँ (बैठक स्थगन) र नामकरणबारे […]

प्रदेश २ को प्रदेश सभा बैठक जारी

काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

प्रदेश २ को प्रदेश सभा बैठक सुरु

काठमाडौँ, ३ माघ। प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल भैरहेको छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि […]

प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

३ माघ काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ । अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेश […]

प्रदेश २ को प्रदेशसभा बैठक सुरु, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि  सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश २ को नामाकरण र राजधानीसहितको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।प्रदेशसभाको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइने छ । प्रदेश प्रमुखबाट सातौ अधिवेशन अन्त्य र आठौँ अधिवेशन आह्वान, विद्येयक प्रमाणीकरण,

प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव

सम्राट खनालधनुषा : प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।प्रदेश सभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन्‌।प्रदेशको नामाकरणका लागि जसपाका तर्फबाट प्रदेश सभा सदस्