बडादसैं: मान्यजनबाट टीका तथा आशिर्वाद लिने क्रम बुधबार पनि जारी

काठमाडौँ – बडादसैं अन्तर्गत मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गर्ने दोस्रो दिन बुधबार पनि दसैंको टीका ग्रहण गर्न क्रमलाई निरन्तरता दिइएको छ । टीका तथा आशिर्वाद ग्रहण गर्न आफन्तहरुकोमा जाने क्रमसँगै सडकहरूमा सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको छ । हिजो दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने […]

सम्बन्धित सामग्री

निरन्तरको वर्षाले टीका लगाउन र आशिर्वाद थाप्न जानेलाई समस्या

काठमाडौं । दशैंको टीका लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद लिन जाने समस्यामा परेका हुन् । राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी […]

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

काठमाडौं । टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने र आशिर्वाद थाप्ने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने र आशिर्वाद थाप्ने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न र आशिर्वाद थाप्ने जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि […]

कमल थापाले लगाए दाजुभाउजूको हातबाट टीका

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् ।  बुधबार दसैको शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् । टीका ग्रहण गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, "बडादसैँको अवसरमा आज दाजु रथी नेत्रबहादुर थापा(अप्रा) र भाउजु अमिताको हातबाट टीका र आशिर्वाद ग्रहण गरेँ ।...