कमल थापाले लगाए दाजुभाउजूको हातबाट टीका

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् ।  बुधबार दसैको शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् । टीका ग्रहण गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, "बडादसैँको अवसरमा आज दाजु रथी नेत्रबहादुर थापा(अप्रा) र भाउजु अमिताको हातबाट टीका र आशिर्वाद ग्रहण गरेँ ।...