निरन्तरको वर्षाले टीका लगाउन र आशिर्वाद थाप्न जानेलाई समस्या

काठमाडौं । दशैंको टीका लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद लिन जाने समस्यामा परेका हुन् । राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी […]