यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा लगायो प्रतिबन्ध

नेपालसहित १४ देशमा यात्रा गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ।

सम्बन्धित सामग्री

कुवेतले नेपालसहित ५ देशमाथि लगाएको प्रतिबन्ध हटायो

कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यूएईले नेपालसहित १४ देशमा लगायो  यात्रा गर्न प्रतिबन्ध

काठमाडौ :  संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएको छ। यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा साउन ६ गतेसम्मका लागि यात्रामा जान प्रतिबन्ध लगाएको हो।यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...

जुलाई १५ सम्म नेपालबाट जानेलाई फिलिपिन्समा प्रवेश नदिइने

काठमाडौं।फिलिपिन्सले जुलाई १५ सम्म नेपालबाट जाने नेपाली तथा अन्य देशका नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेका कारण फिलिपिन्सले नेपालबाट आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको हो। नेपालीलाई अनअराइभल भिसा दिने विश्वका थोरै राष्ट्रमध्ये फिलिपिन्स पनि एक हो। फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमान र युनाइटेड अरब इमिरेट्सबाटबाट आउने यात्रुमाथि पनि प्रतिबन्ध लगाएको छ।

बहराइनले लगायो नेपालसहित ५ देशलाई प्रतिबन्ध

बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ ।  एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो ।  कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ ।  तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिप...

नेपालसहित चार देशका नागरिकलाई मलेसिया भ्रमणमा प्रतिबन्ध

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टबाट आफ्ना नागरिकमा फैलिने भन्दै मलेसियाका वरिष्ठ मन्त्री स्माइल सावरी याकुबले नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको घोषणा गरेका छन्

नेपालसहित चार मुलुकका नागरिकलाई मलेसियामा प्रतिबन्ध

काठमाडौं। मलेसियाले दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगाएको छ। नेपालसहित, बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको हो। यसअघि दक्षिण एसियामा कोरोना संक्रमणको दोस्रो लहर भयावह बनेको भन्दै भारतका नागरिलाई प्रतिबन्ध लगाइसकेको छ। मलेसियाका वरिष्ठ मन्त्री स्माइल सब्री याकोबले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

https://www.onlinekhabar.com/2020/03/843335

२८ फागुन, काठमाडौं । सोमबार दुबईमा २ जना नेपाली कामदारमा कोरोनाको संक्रमण पुष्टि भयो । मंगलबार नै कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा स्थायी प्रतिबन्ध घोषणा गर्‍यो । फागुन २५ गते दुबईलाई ट्रान्जिट बनाएर …

कतारको जाने कामदारका लागि श्रम स्वीकृति बन्द

काठमाडौँ । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि ...