नेपालसहित चार देशका नागरिकलाई मलेसिया भ्रमणमा प्रतिबन्ध

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टबाट आफ्ना नागरिकमा फैलिने भन्दै मलेसियाका वरिष्ठ मन्त्री स्माइल सावरी याकुबले नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको घोषणा गरेका छन्

सम्बन्धित सामग्री

‘प्रकाश’ नेपालसहित विदेशमा पनि एकसाथ

प्रदीप खड्का र दीया मास्के अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप पनि एकसाथ रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको यी चार देशको राइट बिक्री भएको जानकारी दिए । फिल्म महँगो मूल्यमा बिदेशमा राइट बिक्री गरेको उनले बताएका छन् । तर, राउतले विक्री मूल्य भने खुलाएका छैनन् । निर्देशक राउतले सार्वजनिक गरिएको प्रचारसामग्रीले विदेशबाट फिल्मको माग आएको भन्दै नेपालसहित एकै दिन सबैतिर रिलिज हुन लागेको जानकारी समेत दिए । एक युवकले सरकारी स्कूलमा शिक्षक

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ। नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज (आइतबार) सुनुवाई नहुनेभएको हाे । नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज (आइतबार) सुनुवाई नहुनेभएको सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले मुद्दाको सुनुवाईमा नबस्ने निर्णय गरेसँगै मुद्दाको सुनुवाई […]

माधव नेपालसहित १४ सांसदको कारबाही के हुन्छ ?

एमालेले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरिदिन संसद् सचिवालयलाई पत्र लेखेको १० दिन भयो ।

कुवेतले नेपालसहित ५ देशमाथि लगाएको प्रतिबन्ध हटायो

कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेले सभामुखलाई पत्र पठायो

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो । तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए ।

नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

नेकपा (एमाले)ले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न सभामुखलाई ध्यानाकर्षण गराएका छन् ।

नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल,

माधव नेपालसहित चार जनाको निलम्बन फुकुवा

काठमाडौं :  नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो। एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो।कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठ

माधव नेपालसहित ४ नेतासँग ओली पक्षले माग्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई ओली पक्षले स्पष्टीकरण सोधेको छ । पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि पत्र पठाएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार केन्द्रीय कमिटीको निर्णयअनुसार नेताहरुलाई स्पष्टीकरण सोधेर पत्र पठाएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिनुभयो । एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएको रिजालले बताउनुभयो ।