यु-१९ एसिया कप : नेपाल टस हारेर फिल्डिङमा

काठमाडौँ- एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल मारेको खण्डमा एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि …

यु–१९ एसिया कप: नेपाल जित विहीन

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ ।  यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५ रन

यु–१९ एसिया कप: नेपाल कुवेतसँग १ विकेटले पराजित

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पनि पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५

एसीसी यु-१९ एसिया कप : नेपाल समूह चरणबाट बाहिरियो

विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलङ्कासँग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलङ्कासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।  विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान दे

यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा

एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।  यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा प

एसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । युएईमा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत दोश्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र खेल्ने श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजेदेखि शारजाँह रंगशालामा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा बंगलादेश विरूद्ध १५४ रनको फराकिलो […]

यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

काठमाडौँ-  एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त […]

यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर, नेपाल र बंगलादेशबीचको खेल शुक्रबार

काठमाडौँ– बंगलादेशमा बिहीबारदेखि सुरु हुने यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर भएको छ। यसअघि पहिलो खेलमा बिहीबार नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएको थियो। परिवर्तित खेलतालिका अनुसार नेपाल र बंगलादेशको खेल अब शुक्रबार हुनेछ। बिहीबार भने श्रीलंका र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि यी दुई टोलीबीच शुक्रबार खेल हुने तालिका थियो। […]

यु–१९ एसिया कप : भारतसँग फराकिलो अन्तरले नेपाल पराजित

बंगलादेशमा भएको यु–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले हारेको छ।

यु–१९ एसिया कप क्रिकेटः नेपाल र भारत मैदानमा

क्वालालम्पुर । यु–१९ एक्वालालम्पुर । यु–१९ एसिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् । सिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् ।