यु–१९ एसिया कप क्रिकेटः नेपाल र भारत मैदानमा

क्वालालम्पुर । यु–१९ एक्वालालम्पुर । यु–१९ एसिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् । सिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् ।

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि …

एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थीति थियो । ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि […] The post एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई first appeared on हाम्रो खेलकुद.

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो । एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ । एसिया […]

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

२८ जेठ, काठमाडौं । श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् […]

प्रतिक्षामा एसिया कप, भिड्न तयार छ नेपाल

काठमाडौं । नेपालले २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगिताको टिकट काटेको छ।एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तका यूएईलाई ७ विकेटले हराएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भिडन्त पक्का गरेको हो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपका लागि समूह ुएु मा नेपालसँगै भारत र पाकिस्तान पनि रहेका छन्।

शनिबारदेखि एसिया कप छनोट, नेपाल भने हेरेर बस्ने

ओमानमा शनिबारदेखि टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । तर, २०१४ मै टी–२० विश्वकप क्रिकेट खेलेको नेपाल भने टुलुटुलु हेरेर बस्ने छ ।

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह […]

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।नेपाली टिमःदेव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष क

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवे

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

काठमाडौं–युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् । यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई […]