यु–१९ एसिया कप: नेपाल कुवेतसँग १ विकेटले पराजित

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पनि पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५

सम्बन्धित सामग्री

नेपाल एसिया कप खेल्ने अवसरबाट वञ्चित

नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।...

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि …

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो । एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ । एसिया […]

नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!

काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]

शनिबारदेखि एसिया कप छनोट, नेपाल भने हेरेर बस्ने

ओमानमा शनिबारदेखि टी–२० एसिया कप छनोट क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । तर, २०१४ मै टी–२० विश्वकप क्रिकेट खेलेको नेपाल भने टुलुटुलु हेरेर बस्ने छ ।

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौँ – एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुवै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल […]

एसिया कप छनोटको ड्र सार्वजनिक, समूह ‘ए’ मा पर्यो नेपाल

काठमाडौँ, १२ फागुन । एसिया कप छनोटका लागि आज भएको ड्र मा नेपाल समूह ‘ए’ मा परेको छ । एसियाली फुटबल महासंघले निकालेको ड्र अनुसार नेपालले यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्ने भएको हो । यस छनोट समूहबाट ११ टिमले एसिया कपमा प्रवेश पाउने छन् । अहिलेसम्मको छनोटबाट १३ टिमले एसिया कप खेल्ने […]

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवे

यू-२३ एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

८ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४-० ले पराजित भएको छ । समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो । रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले पेनाल्टी […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप छनोटको तेस्रो चरणमा पुगेको छ। एसियाली फुटबल महासंघ(एएफसी) को नयाँ नियमअनुसार नेपालले प्लेअफ खेल्नु नपर्ने भएको हो। विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेलपछि एएफसीले तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको हो। जसमा नेपाल एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहमा चौथो हुने ८मध्ये नेपाल पनि