नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले […] The post नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस

सुर्खेत : नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा स्थापन पक्ष र स्थापनइतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो।बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबची लफडा भएको हो।संस्थापन इत्तर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेको हो।अधिवेशनमा सहभागी एक व्यक्तिले यहीँ विषयमा लिएर दुई पक्षधरबीच माईक खोस

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा तनाव, दुई पक्षबीच माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच विवाद भएको छ । बिहीबार वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर युनियनका नेताहरूले पार्षद्को विषयलाई लिएर विवाद उठाएपछि लफडा भएको हो ।  संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै युनियनका हुम्ला प्रतिनिधिले माइक नै चुँडाएका थिए ।  कार्यक्रममा एक सहभागीले भने,‘ दुई पक्षधरबीच माइक खोसाखोसको स्थिति सृजना भएको थियो ।’ कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागिता थियो । उनीहरूकै अगाडि माइक खोसाखोस...

कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उनले अब छिट्टै सरकार विस्तार हुने बताएका हुन् । नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारको काम प्रभावित नभएको बताए । […]