काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नाम टुंगो लागेको छ। शपथ ग्रहणसम्म कुनै फेरबदल नभए एमालेबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लागेको छ।
एमाले स्थायी कमिटीबाट मन्त्री छान्ने जिम्मेवारी पाएका प्रधानमन्त्री एवं एमाले ...