मिसेस वर्ल्डमा भाग लिन दीक्षा उडिन् अमेरिका

‘मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।सन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ ।प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झ

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दोमा भाग लिन जाने खेलाडीलाई बिदाइ

मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिदाइ गरिएको छ।...

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दोमा भाग लिन जाने खेलाडीलाई बिदाइ

मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिदाइ गरिएको छ।...

एडिबीको बैठकमा भाग लिन अर्थमन्त्रीलाई स्वीकृति

सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंक (एडिबी)को ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। यही चैत २८ गते बसेको...

६८ दलले दिए समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन निवेदन

काठमाडौं, १३ भाद्र । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगमा चुनावमा भाग लिन निवेदन दिएका ७६ मध्ये समानुपातिकमा भाग लिन ती दलहरुले निवेदन दिएका हुन् । निवेदन दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, […]

गठबन्धन दलले एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने

निर्वाचन आयोगले गठबन्धन दलहरूलाई एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिदिएको छ।...

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गरेका छन्।...

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्ला – जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन्।  भरतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जान लागेकाे कर्णाली […]

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् ।  भरतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन्  ।२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ । जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिव धनराज सुनारल

युनेस्को महासभा बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्सतर्फ

युनेस्कोको ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स गएका छन् ।

ओलम्पिकमा भाग लिन गएकी खेलाडीद्वारा शरणको माग

ओलम्पिकमा भाग लिन टोकियोमा रहेकी बेलारुसकी धाविका क्रिष्टिना सिमनोउसकायाले टोकियोस्थित पोल्याण्डको दूतावासमा प्रवेश गरी शरण मागेकी छन्।