कर्णालीमा मन्त्रीपरिषद् विस्तार, माओवादीका परियारले गरे शपथग्रहण

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो पटक मन्त्रीपरिषद् विस्तर गरेका छन्।

सम्बन्धित सामग्री

सरकारको कार्यभार

सत्ता साझेदार चार राजनीतिक दलबिचको समझदारी अनुसार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १९ मन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति पौडेलसमक्ष बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नयाँ राजनीतिक ध्रुवीकरणसहित बनेको यो सरकार संविधानले निर्दिष्ट गरेको लक्ष्यबमोजिम समाजको खुसी र मुलुकको समृद्धिका लागि दत्तचित्त भई अगाडि बढ्ने आमविश्वास र भरोसा छ । नवनियुक्त मन्त्रीहरूले पदबहाली गरेसँगै व्यक्त गर्नुभएका अभिव्यक्तिले त्यही सन्देश प्रवाह गरेको छ ।

मधेस सरकारमा माओवादी सहभागी, मन्त्री यादव र राज्यमन्त्री अन्सारीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा आज दोस्रो पटक मन्त्रीपरिषद् विस्तार भएपछि सरकार पूर्णता पाएको छ । आज नेकपा माओवादी केन्द्रकी सुनिता यादव उद्योग, वन तथा पर्यटन मन्त्री र रहबर अन्सारीले सोही मन्त्रालयको राज्यमन्त्रीको शपथ लिएका हुन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् […]