मधेस सरकारमा माओवादी सहभागी, मन्त्री यादव र राज्यमन्त्री अन्सारीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा आज दोस्रो पटक मन्त्रीपरिषद् विस्तार भएपछि सरकार पूर्णता पाएको छ । आज नेकपा माओवादी केन्द्रकी सुनिता यादव उद्योग, वन तथा पर्यटन मन्त्री र रहबर अन्सारीले सोही मन्त्रालयको राज्यमन्त्रीको शपथ लिएका हुन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै

पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।