आज पनि सांसदहरूको स्वाब संकलन गरिँदै

संसद्को बजेट अधिवेशन सुरु हुनुअघि कोरोना परीक्षणका लागि बिहीबारबाट सुरु गरिएको सांसदहरूको स्वाब संकलन

सम्बन्धित सामग्री

कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।

कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।

नुवाकोटमा स्वाब संकलन एक साताका लागि बन्द

नुवाकोट। जिल्लाको त्रिशूली अस्पतालको आरटी पीसीआर प्रयोगशालामा कोभिड-१९ परीक्षणका लागि स्वाब सङ्कलन एक साताका लागि बन्द भएको छ। आज नुवाकोट स्वास्थ्य कार्यालयले धाडिङ र रसुवा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै भोलिबाट स्वाब सङ्कलन बन्द गर्न लागको जनाएको हो। यसअघि ‘अत्यधिक मात्रामा’ सङ्कलित स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको पनि पत्रमा जनाइएको छ।

मकवानपुरमा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज शुक्रबार थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  कूल १ सय ७४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा मकवानपुरका १ सय १३ र बाहिरी जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुनेमा ५३ जना महिला र ६१ जना पुरुष रहेका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १ सय ११ जना संक्रमित फेला परेका छन् ।  वडागत रुपमा हेटौँडा&n

प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीको स्वाब संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। आज बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो।...

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि आज स्वाब संकलन गरिएको छ। २७ गते संसदको विशेष अधिवेशनका लागि सांसदकासाथै बैठकमा सहभागी हुने सबैको स्वाब संकलन र परीक्षण गर्न थालेको हो। यही सिलसिलामा प्रधानमन्त्री ओलीको पनि स्वाब संकलन भएको हो। आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षाकर्मी र चालकहरुसहित १०० जना भन्दा बढीको स्वाव संकलन गरिएको छ।

काँग्रेस केन्द्रीय सदस्यहरूमा कोरोना नदेखिएपछि आज बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। सोमबार बोलाइएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो। एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको काँग्रेसले जनाएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । १४ औँ महाधिवेशन, समसामयिक […]

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा देखियो कोरोना

राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। आज बैठक बस्ने भएपछि बिहीबार  सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।