बैतडी: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली आज काठमाडौंबाट हेलिकोप्टरमा आएको थियो।
स्वास्थ्यकर्मीसहितको टोलीले पुर्चौडी नगरपालिका भित्रका (हाट, कुवकोट गहताड, न्वादेउ नाकाली) मा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ३ सय २६ जनाको स्वाब संकलन गरेर कोरोना भाइरस परीक्षणका लागि काठमाडौं