काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। सोमबार बोलाइएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो। एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको काँग्रेसले जनाएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । १४ औँ महाधिवेशन, समसामयिक […]