गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानले गोलभेँडा प्रतिक्रेट रू. एक सय ५० देखि दुई सयसम्ममा बिक्री गरिरहेका छन् ।

सम्बन्धित सामग्री

पर्वतको आलुले बजार नपाउँदा किसान मर्कामा

व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।

तरकारीको लागत मूल्य नपाउँदा किसान मर्कामा

पछिल्लो समय स्थानीय बजारमा भारतीय हरियो तरकारी धेरै आयात हुँदा स्वदेशी स्थानीय किसान मर्कामा परेका छन् । भारतबाट आयातीत तरकारीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि लागत किसान मर्कामा परेका हुन् । तरकारीको आयात बढ्दा बजारमा तरकारीको मूल्य घटेपछि स्वदेशी किसानले लागत मूल्य समेत नपाएका हुन् । तरकारीको उत्पादन लागत मूल्य समेत नपाएपछि शुक्रबार चितवनका किसानले […]

अदुवाले मूल्य पाएन

स्थानीय अदुवाले उचित बजार र मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । डोटीको जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउँ, लाना, छेडा, घागल र मानाकापडी क्षेत्र अदुवा उत्पादनको पकेट क्षेत्र हो ।

दूधको मूल्य नपाउँदा किसान मर्कामा

उत्पादन लागतमा वृद्धि भएअनुसार दूधको मूल्य नबढ्दा बागलुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। गाई–भैँसीका लागि आवश्यक पर्ने दाना, चोकरको मूल्य बढे पनि दूधको मूल्य वृद्धि नहुँदा किसान घाटाको व्यापार गर्न बाध्य भएका हुन्। बजार मूल्य र किसानले पाउने दूधको मूल्य आधाभन्दा बढी फरक छ। बागलुङको जैमिनी नगरपालिका–१, कुस्मीशेराका विकास पौडेलले भन्नुभयो, “सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपियाँ आउँछ। त्यही दूध बजारमा १२० रुपियाँमा बिक्री हुन्छ। दुई वर्ष पहिले दूधको मूल्य ५० रुपियाँ पथ्र्यो र पनि किसानको लागत उठ्थ्यो। अहिले दाना, चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका छन्।” यो समस्या विकासको मात्रै होइन, कुस्मीशेराका अन्य किसानको पनि समस्या हो। वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा लाग्नुभएका पौडेलसँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले व्यावसायिक रूपमा पालेका गाईको सङ्ख्या घटाउने र वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। “बिहान तीन लिटर दूध दि

दलहन बालीले मूल्य नपाउँदा मारमा किसान

उदयपुर : दलहन बालीले उचित मूल्य नपाउँदा उदयपुरका किसान मर्कामा परेका छन्। लागतअनुसारको मूल्य नपाउँदा दाल उत्पादन गर्ने किसानहरु मर्कामा परेका हुन्। उदयपुरको आठवटै स्थानीय तहमा चुरे र महाभारतको तल्लो बेँशी क्षेत्रका किसानले दलहन बालीको खेती गर्दै आएका छन्। त्यहाँ उत्पादन भएका दालले उचित मूल्य नपाएको किसानहरुको गुनासो छ। ...

तरकारीको उचित मूल्य नपाउँदा किसान मर्कामा - Naya Patrika

कपिलवस्तु नगरपालिका–९ का किसान शिवपुजन बरईको बारीमा लटरम्म टमाटर फलेका छन् । बन्दा, फुलगोभी, धनियाँ, भान्टा पनि उस्तै लोभलाग्दो ढंगले फलेको छ । सिमी, बोडी, करेला पनि फुल खेल्दै छन्...पूरा पढ्नुहोस् »

सुन्तलाको राम्रो मूल्य नपाउँदा किसान मर्कामा

गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।