अदुवाले मूल्य पाएन

स्थानीय अदुवाले उचित बजार र मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । डोटीको जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउँ, लाना, छेडा, घागल र मानाकापडी क्षेत्र अदुवा उत्पादनको पकेट क्षेत्र हो ।