हेर्दै जाऔं, मेरै नाममा राष्ट्रिय सहमति जुट्न सक्छः सुवास नेम्बाङ

काठमाडौं। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन्।नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ। पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।’

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रपतिमा सुवास नेम्बाङ र रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आठ दलबीचको समझदारी नै राष्ट्रिय सहमति भएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वमा आठदलीय गठबन्धन नै नबनेको टिप्पणी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै निर्वाचित हुने ठोकुवा गरेका छन्। एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ। राप्रपा सरकारबाट बाहिरिएको छ।

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल […]

पूर्वप्रधानमन्त्रीविरुद्ध फराकिलो अन्तरले जितेका इलामका महेश बस्नेत

११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे । खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्‍यो । सत्ता […]

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।...

‘मैले इलामे जनताको शिर उठाउने मौका पाएँ, अझै क्रियाशील हुनेछु’

१ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङ नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्दै संसदीय राजनीतिमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेम्बाङ प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति बनेका बेला चर्चित लाउडा विमान प्रकरण उजागर गरेर राष्ट्रिय […]

निर्वाचनप्रति जनता उत्साह र जागरुक छन्, म यसबाट खुसी छु: सुवास नेम्बाङ

काठमाडाैँ- देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रूपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररूपमा अघि बढेको छ। निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालीन […]

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस

पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ।...

देउवालाई ओलीको चुनौती : यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्

८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा  जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए । ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले । […]

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी, के गर्छन् सुवास नेम्बाङ र विष्णु पौडेल?

सौराह – पदाधिकारीको सूचीमा नाम छुटाइएका नेता भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। सर्वसम्मत नेतृत्व चयन गर्न सकसपूर्ण अवस्थाले महाधिवेशन लम्ब्याएरै भए पनि एमालेले आज निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा पनि उनले […]

सुवास नेम्बाङ भन्छन् : एमालेका कारण सदन एक सेकेण्ड पनि रोकिएको छैन

काठमाडौं : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले एमालेका कारण संसद बैठक एक सेकेण्ड पनि अवरुद्ध नभएको दाबी गरेका छन्।शनिबार एमाले संसदीय दलको बैठकमा उनले एमालेका कारण संसद्‌को कुनै काम नरोकिएको प्रष्टीकरण दिएका छन्।‘हाम्रा कारणले राज्य र संसद्‌का कुनै काम रोकिएका छैन। हामी उठिसक्दा सभामुखले काम अगाडि बढाइसक्नुभएको हुन्छ‚ ’नेम्बाङले भने‚ ‘हाम्रो अवरोधले केही पनि भएका छैन। म भन्न चाहन्छु- हाम्रा कारणले एक सेकेण्ड पनि सदन रो