सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस

पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ।...

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्रीविरुद्ध फराकिलो अन्तरले जितेका इलामका महेश बस्नेत

११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे । खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्‍यो । सत्ता […]

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।...

‘मैले इलामे जनताको शिर उठाउने मौका पाएँ, अझै क्रियाशील हुनेछु’

१ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङ नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्दै संसदीय राजनीतिमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेम्बाङ प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति बनेका बेला चर्चित लाउडा विमान प्रकरण उजागर गरेर राष्ट्रिय […]

इलामको दुर्गम क्षेत्रलाई मैले माथि ल्याएँ : सुवास नेम्बाङ [भिडियो]

आसन्न प्रतिनिधिसभा चुनावमा इलाम क्षेत्र नं २ का नेकपा एमाले उम्मेदवार सुवास नेम्बाङ (६९ वर्ष) २०५६ सालयता लगातार इलामलाई प्रतिनिधित्व गर्ने जनप्रतिनिधि हुन् । सत्ता–शक्तिको राजनीतिक केन्द्रदेखि राष्ट्रिय बहसका विभिन्न सरोकारमा सक्रिय नेम्बाङ यतिखेर चुनावी गतिविधिमा जोडिएर आफ्नै निर्वाचन क्षेत्र इलाम आइपुगेका छन् । उनै नेम्बाङसँग चुनावी तयारी लगायत विषयमा कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानी :