गोल्डेन बुट कसले जित्ला ?

लन्डन । युरो कपको गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् । उनीहरूको टिम बाहिरिसकेको छ । हालसम्म प्रतिखेल औसत २.८१ […] The post गोल्डेन बुट कसले जित्ला ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

कसले जित्ला गोल्डेन बल ? यी हुन् अहिलेसम्मका विजेता

२९ मंसिर, काठमाडौं । विश्वकप फुटबलको उपाधिसँगै व्यक्तिगततर्फ उत्कृष्ट अवार्ड कसले पाउला भन्ने चासो पनि उत्तिकै छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ । जसमा प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल अवार्ड प्रदान गरिन्छ । दोस्रो उत्कृष्टलाई सिल्भर बल र तेस्रो उत्कृष्टलाई ब्रोन्ज […]

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

२५ मंसिर,  काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन […]

कतार विश्वकपः कसले जित्ला त गोल्डेन बुट ?

एजेन्सी । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलको समीकरण पुरा भएसँगै गोल्डेन बुट कसले पाउने भन्ने चर्चा पनि उत्तिकै चलेको छ । उक्त रेसमा तीन खेलाडी अगाडि रहेका छन् । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र फ्रान्सका दुई खेलाडी काइलियन एम्बाप्पे र ओलिभर जिरु रहेका छन् ।

यसपालिको विश्वकपमा कसले जित्ला गोल्डेन बुट

काठमाडौं।कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्वाटरफाइनलका खेलहरु सुरु हँदै छन् ।यो सँगै को खेलाडी सर्वाधिक गोलकर्ता बन्ला भन्ने चासो फुटबल फ्यानहरुमा बढेको छ।गोल र असिस्ट संख्या बराबर भएको खण्डमा कसले कम समय लियो भन्ने कुराले गोल्डेन बुटको दाबेदारी निर्धारण गर्छ।

यसपालिको विश्वकपमा कसले जित्ला गोल्डेन बुट ?

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा नकआउट चरणका खेल चलिरहेका छन् । अन्तिम १६ को खेलहरु चलिरहँदा यस पटक कुन खेलाडी सर्वाधिक गोलकर्ता बन्ला भन्ने चासो बढ्न थालेको छ । गोल संख्या र असिस्ट संख्या बराबर भएको खण्डमा कसले कम समय लियो भन्ने कुराले गोल्डेन बुटको दाबेदारी निर्धारण गर्छ । २०१८ […]

‘गोल्डेन बुट’ होडमा मेसी अगाडि

रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड चाहिँ कसले जित्ला भनेर अहिले कौतुहलको विषय बनेको छ । प्रतियोगिता अन्त्यतिर […]

गोल्डेन बुट कसले जित्ला ? : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । युरो कपको गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक - गोल्डेन बुट, युरोकप

कसले जित्ला विश्वकप २०१८ को गोल्डेन बुट? :: Pahilopost.com

फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलार्इ गोल्डेन बुट प्रदान गरिन्छ। यदि खेलाडीहरु बीच गोलहरु बराबरी भएमा त्यसको छिनोफानो उनीहरुले गरेको एसिस्ट र त्यसपछि उनीहरुले मैदानका खेलेको समयका आधारमा गरिन्छ। गोल्डेन बुटलार्इ सन् २००६ सम्म गोल्डेन सु भनिन्थ्यो। स्पेनमा सन् १९८२ मा भएको विश्वकपबाट मात्रै गोल्डेन सु दिन थालिएको हो।